पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्इ विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/samajek-sewa-dewas
पोखरा महनगरपालिकाका २ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण भएको हो । उता तनहुँको शुक्ला गण्डकी नगरपालिकाका थप २ जनामा पनि कोरोना पुष्टि भएको छ ।
यससंगै गण्डकीमा कुल संक्रमितको संख्या ३ हजार ५ सय ३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार