कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको नेपाल कार्यालयले सार्वजनिक अपिल गरेको छ ।
नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनु पर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरको भनाई छ ।
लकडाउन खुकुलो भएसँगै कार्यालयहरू सञ्चालनमा आएको तथा मानिसहरूको एक आपसमा भेटघाट बढेको भन्दै उनले सबै आफ्नो तर्फबाट सर्तक हुनु जरुरी रहेको बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार