भ्रष्टाचार विरूद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा पत्रकार दिपक परियार पुरस्कृत भएका छन् । उनलाई सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले प्रदान गर्ने सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । दिवसका अवसरमा पोखरामा विभिन्न कार्यक्रम गरिएको छ ।