जर्मनीमा खोप नलगाएका मानिसलाई हिँडडुलमाथि प्रतिबन्ध लगाइएको छ । बिहीबार खोप नलगाएका मानिसको हकमा देशव्यापी लकडाउन हुने घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

पद छोड्न लागेकी चान्सलर एंगेला मर्केल र उनका उत्तराधिकारी ओलाफ सोल्सले कोरोना महामारी नियन्त्रण गर्न भन्दै खोप नलगाएका मानिसहरू सुपरमार्केट र फार्मेसी जस्ता अत्यावश्यक स्थानमा बाहेक अन्यत्र जान नपाउने घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार