प्रधानमन्त्री केपि शर्मा ओलि समुहको बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कार्वाही स्वरुप जिम्मेवारी खोसेको छ ।
तत्कालका लागि श्रेष्ठको जिम्मेवारी ओली समूहले प्रदीप ज्ञवालीलाई दिएको हो । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताएका छन् ।




