नेपालमा आज १ हजार १ सय ७२ जना नयाँ संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मुलुकभरका प्रयोगशालामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-4-2/
यससंगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृ-त्यु भएको छ । कोरोनाका कारण नेपालमा हालसम्म ४३६ जनाको मृ-त्यु भएको छ । आज १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन् । कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

http://googlepokhara-com.stackstaging.com/exam-ko-tayari/
हाल १७ हजार ४ सय बढि सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । देशभर ७ हजार १ सय बढि मानिसहरु क्वारेन्टिनमा रहेका छन् ।



