लमजुङको बेसिशहर र र्मस्याङदीका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा लमजुङ्का ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/pokhara-mun-covid-5/
लमजुङ्को बेसिशहरका ५ जना र र्मस्याङदीका १ जनामा कोरोना संक्रमण भएको हो । उता तनहुँको ऋषिङ गाउँपालिकाका ४ जना र बाग्लुङको बरेङ गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।
यससंगै गण्डकीमा कुल संक्रमितको संख्या ३ हजार ५ सय ३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार