कर्णाली प्रदेशमा आज ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार कर्णाली प्रदेशमा ५५ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/lamjung-coivd/
प्रदेश अस्पताल पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा ४२ जना, दैलेश अस्पताल दैलेखमा १ जना र चौरजहारी नगरपालिका पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको नमुना परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/pokhara-mun-covid-5/
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय २८ पुगेको छ । हालसम्म २ हजार ७१४ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार