डा.गोविन्द केसीका सर्मथकहरुले पोखरामा प्रर्दशन गरेका छन् । १९ पटकको अनसनमा बसेका डा.केसीका मागहरुमा सर्मथन जनाउदै उनका सर्मथकहरुले पोखरामा प्रर्दशन गरेका हुन् ।
http://googlepokhara-com.stackstaging.com/tami-samaj-news/
उनिहरुले डा.केसीका मागहरुको तत्काल सुनुवाई गर्न र स्वास्थ्य क्षेत्रको सुधार गर्न सरकारसंग आह्वान गरेका छन् । डा.केसीले विभिन्न ६ बुँदे माग सहित जुम्लामा अनसन बसेका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-38/
उनको अनसनमा सार्वजनिक बौद्धिक मञ्च नेपाल, जागौँ पोखरा अभियान र सोलिडारिटी फर डा.गोविन्द केसि लगायतको समर्थन जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार