विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख ६५ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख ६५ जार ६५ जनाको मृ-त्यु भैसकेको छ । ३ करोड १२ लाख ३९ हजार ५८८ बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/domestic-airlines-sewa/
हालसम्म २ करोड २८ लाख ३३ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७४ लाख ४१ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६१ हजार २ सय बढिको अवस्था गम्भिर रहेको छ । ७३ लाख ७९ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/weather-news-26/
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।




