विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख २८ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख २८ हजार २८१ जनाको मृत्यु भैसकेको छ । २ करोड ९१ लाख ८२ हजार ६०५ बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-28/
हालसम्म २ करोड १० लाख २७ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७२ लाख २७ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६० हजार ४ सय बढिको अवस्था गम्भिर रहेको छ । ७१ लाख ६६ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।

http://googlepokhara-com.stackstaging.com/karnali-covid-5/
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार