पोखरामा मृत्युपछि संकलन गरिएको स्वाबको नतिजा दा-हसंस्कार पश्चात पोजेटिभ आएपछि त-नाव उत्पन्न भएको छ । पोखराको फस्टिेल हस्पिटलमा उपचाररत पोखरा ५ मालेपाटनकी ४५ वर्षिया महिलाको रिपोर्ट दा-हसंस्कार पश्चात पोजेटिभ आएको हो । उनको दा-हसंस्कारमा कयौ शुभचिन्तकहरु सहभागी भएका बताईएको छ ।
http://googlepokhara-com.stackstaging.com/ctwn-covid-19-7/
गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजिव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीहरु लगाएत उनलाई अन्तिम श्र-द्धाञ्जली दिनका लागि रामघाट पुगेका थिए । रिपोर्ट पोजेटिभ आएसंगै ति सवै जनामा चि-न्ता थपिएको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-19-world-d-eath/
उनको धार्मिक परम्परा अनुसार शुक्रबार पोखराको रामघाटमा दा-हसंस्कार गरिएको थियो । उनका श्रीमान पर्यटन व्यवसायी भएका कारण पनि दा-हसंस्कारमा यत्तिका धेरै मानिसहरुको सहभागीता भएको बताईएको छ । सरकारले स्वाब संकलन पश्चात रिपोर्ट नआउन्जेलसम्मका लागि होम क्वारेन्टिनमा बस्न अनुरोध गरिरहेका बेला पोखराको फिस्टेल अस्पतालले भने आफन्तहरुलाई श-व बुझाएर कमजोरी गरेको पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले सिसिएमलाई बताएका छन् ।
प्रवक्ता नेपाली पनि मृ-तकको दा-हसंस्कारमा सहभागी थिए । मानिसको मृ-त्यु भैसकेपछि मृ-तकको स्वाबको रिपोर्ट नआउदै आफन्तहरुलाई श-व बुझाउनु अस्पतालको लापरवाही भएको नेपालीले बताए ।



