युआरएल पत्रकारीता पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित भएका छन् । पोखराबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको युआरएलले आफ्नो छैठौँ वार्षीकउत्सवका अवसरमा पत्रकार पौडेललाई उक्त पुरस्कार प्रदान गरेको हो ।