परिणामका हिषावले तुलनात्मक रुपमा कम प्रभावकारी देखिएको छाडा पशुचौपायको व्यवस्थापन पश्चात पोखरा महानगरपालिकामा कुकुरहरुको दर्ता अभियान संचालन गरिएको छ । यस अभियान अन्तरगत घरमा पालिका कुकुरहरु अनिवार्य ...
पोखरामा रहेको पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी भएको छ । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौंको मित्रनगरबाट शिव गौतम पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।
...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १० जनाको मृत्यु भएको हो ।
यसअवधिमा १०३० जनामा कोरोना भ...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५ जनाको मृत्यु भएको हो ।
उपचारमा रहेका कास्कीक...
सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको छ ।
प्रधानन्याया...
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।
मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा घरेलु ट...
गैरकानुनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा कम्पनी खोलेर नेपाली धनाढ्यहरूले लगानी र सेयर खरिदबिक्री गरेको विषयमा विस्तृत रिपोर्ट सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण प्रदेशका विभिन्न अस्पतालहरुमा उपचारमा रहेका संक...
नेकपा एमालेको विधान महाधिवेसनमा आज बाँकी रेहका पाँच समुहका नेताहरुले सुझाव प्रस्तुत गर्नेछन् । छलफलका लागि बनाईएका १० समुह मध्ये हिजो पाँच समुहका नेताहरुले समुहको निष्कर्ष सहितको सुझाव पेश गरे भने आज ...
कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर झण्डै ४८ लाख १२ हजार बढि मानिसहरुको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ४८...