आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाउन थालिएको हो । प्रजातन्त्र स्थ...
नेकपा (प्रचण्ड-माधव नेपाल समूह)ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दै

नेकपा (प्रचण्ड-माधव नेपाल समूह)ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दै

नेकपा (प्रचण्ड-माधव नेपाल समूह)ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव...
कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २४ लाख ३९ हजार बढि मानिसको मृत्यु, ९६ हजार गम्भिर

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २४ लाख ३९ हजार बढि मानिसको मृत्यु, ९६ हजार गम्भिर

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २४ लाख ३९ हजार बढि मानिसहरुको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोनजा भाइरसको संक्रमणका कारण २४ लाख ३९ हजार ८४९ जनाको मृत्यु भैसकेको ...
मौसम पूर्वानुमान : नेपालमा पश्चिमी वायुको प्रभाव

मौसम पूर्वानुमान : नेपालमा पश्चिमी वायुको प्रभाव

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी...
कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल आज पोखरा आउदै

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल आज पोखरा आउदै

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आज पोखरा आउने भएका छन् । नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेसका शीर्ष नेता पोख...
नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ । आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन भदौ ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको हो । यस्तै...
गुल्मीको परालमीमा जिप दुर्घटना

गुल्मीको परालमीमा जिप दुर्घटना

गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो । पा...
बैतडीको डिलासैनी घट्ना निन्दनीय : नेपाली कांग्रेस

बैतडीको डिलासैनी घट्ना निन्दनीय : नेपाली कांग्रेस

बैतडीको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के.पी.शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।...
प्रदेशलाई हेर्ने संघ सरकारको दृष्टिकोण अझैपनि विभेदकारी : मुख्यमन्त्री गुरुङ

प्रदेशलाई हेर्ने संघ सरकारको दृष्टिकोण अझैपनि विभेदकारी : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले प्रदेशलाई हेर्ने संघ सरकारको दृष्टिकोण अझैपनि विभेदकारी रहेको गुनासो गरेका छन् । निकै लामो सर्घष प्रश्चात प्राप्त उपलब्धिका रुपमा रहेका प्रदेश सरकारह...
गण्डकी प्रदेश सरकार स्थापनाको तेस्रो वर्ष, सरकारका मुख्य कामहरुको विवरण (पुर्ण पाठ)

गण्डकी प्रदेश सरकार स्थापनाको तेस्रो वर्ष, सरकारका मुख्य कामहरुको विवरण (पुर्ण पाठ)

गण्डकी प्रदेश सरकारले स्थापनाको तेस्रो वर्ष आज विविध कार्यक्रम गरि मनाईरहेको छ । सो अवसरमा विभिन्न व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ भने, मुख्यमन्त्रीको कार्यालयमा विषेश कार्यक्रम जारी छ । ...