नेकपा एमालेका सचिव रायमाझी र छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

नेकपा एमालेका सचिव रायमाझी र छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।   यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार...
लामिछानेद्धारा अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको स्वीकार

लामिछानेद्धारा अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको स्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गरेका छन् । तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताएका छन् । आ...
नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ

नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ

नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्य...
पोखरामा लागुऔषध ब्राउन सुगर २ जना पक्राउ

पोखरामा लागुऔषध ब्राउन सुगर २ जना पक्राउ

पोखरामा लागुऔषध ब्राउन सुगर २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका वढा नं. २१ बुधबारेका २१ वर्षीय सुमन रौतार थारु र पाल्पाको रेब्दिकोट गाउँपाल...
पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ

पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ

पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखराका विभिन्न स्थानबाट तीन जनालाई लागूऔषध सहित पक्राउ गरेको हो । पोखराको हेमजाबाट १ जना र पोखरा–३० पावर...
वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरी नियन्त्रणमा

वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरी नियन्त्रणमा

वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको ...
पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

क्यानडा पठाउने भन्दै नेपाल बोलाएर पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेका जेसन मोहम्मद र ताज रजवाज पनि पाकिस्तानी नाग...
तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

गुर्भाकोट नगरपालिका-९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेल लगायत १५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कटेजमा जुवातास खेलिरहेको ...
कुमार पौडेल इन्काउन्टर प्रकरण : बादल र सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

कुमार पौडेल इन्काउन्टर प्रकरण : बादल र सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीका नाममा आदेश दिएको छ । ...
३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदै

३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदै

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ । जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो । तस्करीको स...