गण्डकी प्रदेश सरकारले स्थापनाको तेस्रो वर्ष आज विविध कार्यक्रम गरि मनाईरहेको छ । सो अवसरमा विभिन्न व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ भने, मुख्यमन्त्रीको कार्यालयमा विषेश कार्यक्रम जारी छ ।
सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले आफ्नो तिन वर्षे कार्यकालमा गरेका महत्वपुर्ण कार्यहरुको दस्तावेज समेत प्रस्तुत गरेका छन् । यसअवधिमा सरकारले विभिन्न कार्यहरु सफलता पुर्वक सम्पन्न गरेको गुरुङ्ले दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार