नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ फागुन ५ गते बुधबार बस्ने भएको छ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । यसैविच भोली देशभर प्रदर्शनको तयारीमा कांग्रेस रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार