नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले कदम कदममा प्रतिगमन गरेको आरोप लगाएका छन् ।
पार्टी एकताताका मदन भण्डारीको योगदान र जनताको बहुदलिय जनवादलाई ओलीले पुर्ण रुपमा त्यागेको अध्यक्ष प्रचण्डले टिप्पणी समेत गरे ।
पद प्राप्त गर्ने खेलमा ओलीले आफु अनुकुलका राजनीतिक सौदावाजी गर्दै प्रतिगमनको यात्रालाई अगाडी बढाएको प्रचण्डले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार