कोरोना भाइरसको संक्रमणका कारण पोखरामा २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत पोखरा १३ का ७९ वर्षीय एक पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं. ६ का ६१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण १४१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार