जिल्ला प्रहरी कार्यालय कास्कीको नेतृत्व सम्हालिरहेका बेला सिंघम उपनामले चिनिएका हालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) असोक सिंहलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिईएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा एसएसपी अशोक एसएसपी सिंह काठमाण्डौ र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा गरिएका छन् ।
हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राईले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।




