कोरोना संक्रमणका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा २८ की ६० वर्षीय संक्रमित महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
यससंगै कोरोना संक्रमणका कारण गण्डकीमा १३१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार