पोखरा महानगरपालिकामा थप ७ जनामा कोरोनाा भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा पोखराका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ६८८ पुगको छ ।




