कोरोना संक्रमणका कारण पोखरामा थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा २६ का ७२ वर्षीय एक महिला र पोखरा १८ का ४८ वर्षीय एक पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
यससंगै कोरोना संक्रमणका कारण गण्डकीमा १२३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार