कोरोना संक्रमणका कारण कर्णालीमा एक जनाको मृत्यु भएको छ ।
समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं. ८ का ६० वर्षीय एक पुरुषको आज बिहान ४ः३० बजे मृत्यु भएको हो ।
होमआईसोलेसनमा बसेका उनलाई २४ गते राति अस्पताल भर्ना गरिएको थियो ।




