कास्कीको पोखरा महानगरपालिकामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विवरण अनुसार कास्की सहित बाग्लुङ्का १ जना, लमजुङ्का १ जना, म्याग्दीमा १, स्याङ्जाका २ जना र तनहुँका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकीमा हालसम्म ९ हजार ९८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार