कोरोना भाइरस संक्रमणका कारण चितवनमा थप १ जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार चितवनको राप्ति नगरपालिका वडा नं. १० की ३९ वर्षीय एक जना कोरोना संक्रमित महिलाको आज बिहान ६ः५० बजे उपचारको क्रममा मृत्यु भएको हो ।
https://googlepokhara-com.stackstaging.com/coivd-world-news-update/
स्वासप्रस्वासमा समस्या भई उनि यहि कार्तिक १५ गते अस्पताल भर्ना भएकी थिईन् । १७ गतेदेखी उनको कोभिड आइसियुमा उपचार भैरहेको थियो । उनलाई कोरोना संक्रमण सहित अन्य स्वास्थ्य सम्बन्धि जटिल समस्याहरु समेत रहेका अस्पातलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार