नेपालमा कोरोना संक्रमणसंग सम्बन्धित मृत्युको संख्या १ हजार बढि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितहरुको मृत्यु भएसंगै कुल मृतकको संख्या १ हजार ४ पुगेको हो ।
https://googlepokhara-com.stackstaging.com/gandaki-coivd-update/
हाल ३७२ जना आइसियु र ६८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । ३० हजार ६९४ जना सक्रिय संक्रमितहरु होमआइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाहरुमा ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनिहरु मध्ये १ हजार २४७ महिला र १ हजार ८६७ जना पुरुष रहेका छन् ।
https://googlepokhara-com.stackstaging.com/karnali-coivd-update/
हाल देशभरका सरकारी तथा नीजि गरि ६७ वटा प्रयोगशालाहरुमा कोरोना परिक्षण भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार