गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एंव भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिएका छन् ।
https://www.facebook.com/borangebikram/videos/3373808082708790

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार