गण्डकी प्रदेशसभाले प्रदेश सांसद र उनिहरुको पिएका लागि चाडबाड भत्ताको ४१ लाख खातामा पठाएको छ ।
सांसदलाई ५२, सचेतकलाई ५४, प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरुलाई पनि ५६ हजार आठ सय ४०, उपसभामुख र विपक्षी दलको नेतालाई ५८ हजार रुपैयाँका दरले चाडपर्व खर्च रुवरुप खातामा संसद सचविालयले हालिदिएको हो ।
यस्तै सभामुख नेत्रनाथ अधिकारीले भने ६१ हजार ४ सय ८० रुपैयाँ बुझेका प्रदेश सभा सचिबालयले जनाएको छ । ५२ जनालाई २७ लाख ४ सय ८० र अन्य रकम उनीहरुको पिएका लागि खर्च भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार