नेपालमा आज २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज मात्रै कोरोनामुक्त भएर २ हजार ३२६ जना डिस्चार्ज भएका छन् । १२ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । संक्रिय संक्रमित ३९ हजार ३४१ पुगेको छ ।
हालसम्म ७३९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार