नवलपुरमा एकै पटकमा ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा नवलपुरको कावासोती नगरपालिकाका ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-7/
कावासोतीको वडा नं. ३ मा १४ पुरुष र ३ महिला, वडा नं. २ मा १ महिला, वडा नं. ८ मा १३ पुरुष र २ महिला, वडा नं. १६ मा ३ पुरुष र ३ महिला, वडा नं. १४ मा ४ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै वडा नं.६ मा १ पुरुष, वडा नं. ५ मा ३ पुरुष, वडा नं. १७ मा १ पुरुष र वडा नखुलेका २ पुरुष र १ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/pokhara-mun-sewa-esthagit/
उनिहरु सवैजनामा कन्ट्याक टे«सिङका आधारमा संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ३५६ पुगेको छ ।



