कास्कीमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/pokhara-covid-7/
पोखरा महानगरपालिकाका २४ बर्षीय महिला चरक मेमोरियल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन भने बाँकि ९ जना सम्बन्धित अस्पतालमा उपचारका लागि आएका बिरामी रहेको निर्देशनालयले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-death/
यसअछि पोखरामा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । बाग्लुङ २ का २३ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत रहेका छन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार १८७ पुगेको छ ।




