नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगीताद्धारा समावेशी प्रावधान बमोजिम अन्तरवार्तामा सहभागी परिक्षार्थीहरुको नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मुख्य तथा वैकल्पिक सुचिमा रहेका प्रशिक्षार्थीहरुले आवश्यक कागजात सहित यहि कात्तिक ११ गते बिहान ११ बजे सम्बन्धित परिक्षा केन्द्रमा सम्पर्क गर्नु पर्नेछ । नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.facebook.com/gspopokhara/photos/pcb.4547209335321002/4547201488655120/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार