नक्कली सकुम्बासी आयोग गठन गरि झुठ्ठा विवरण बनाई ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । ठगि गरिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं.१४ भोटे चौताराबाट उनिहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रमुख एसपि जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार