कोरोना संक्रमणका कारण पोखरामा एक जना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत पोखरा महानगरपालिका वडा नं.१६ का ८३ वर्षीय एक पुरुषको आज बिहान १०ः४३ बजे मृत्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-37/
अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार कोरोना संक्रमण भइ असोज १३ गते अस्पातलको कोभिड १९ उपचार केन्द्र पोखरामा भर्ना भएका संक्रमित पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/coivd-gandaki-12345/
उनलाई कोरोना संक्रमण संगै उच्चरक्तचाप, सुगर र मृर्गौलाको समेत समस्या रहेको अस्पातालले जनाएको छ । कोरोना संक्रमणका कारण अस्पातालमा निधन हुने उनि ११ संक्रमति रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार