विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख १८ हजाार नाघेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण १० लाख १८ हजार ७६९ जनाको मृत्यु भैसकेको छ । ३ करोड ४१ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/ne-law/
हालसम्म २ करोड ५४ लाख २६ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७७ लाख ९ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६५ हजार ८ सय बढिको अवस्था गम्भिर रहेको छ । ७६ लाख ४३ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/pokhara-news-4/
हालसम्म सवैभन्दा धेरै अमेरीका, भारत र ब्राजिल यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।




