कर्णाली प्रदेशमा आज ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-33/
प्रदेश अस्पताल पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हो । यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ९ पुगेको छ । ४९९ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-71/




