गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयरमा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका २४ जना र चितवन मेडिकल कलेजमा गरिएको नमुना परिक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ७८५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार