पोखरा महानगरपालिकामा आज ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रालिमा २७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिको परिक्षणमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।




