विभाजनन्मुख नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव नेपाल पक्षले आज कास्कीमा अगुवा कार्यकर्ताहरुको जिल्लास्तरिय भेला आयोजना गरेको छ ।
भेलालाई नेकपाका नेताहरु देवेन्द्र पौडेल सुनिल र राजकाजी गुरुङ करणले सम्बोधन गर्नेछन् । भेलामा सयौ नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको छ ।

पछिल्लो पटक पार्टीका दुई अध्यक्ष खड्ग प्रसाद ओलि र पुष्पकमल दाहाल प्रचण्डका विचमा देखिएको विवादका कारण पार्टी विभाजनको संघारमा पुगेपछि नेता तथा कार्यकर्ताहरु समेत विभाजित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार