गण्डकी प्रदेशमा ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका ५० सहित स्याङ्जाका १०, बाग्लुङका ४, लमजुङका १ र तनहुँका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंग्ै गण्डकीमा कोरोना भाइरस संक्रमतिको कुल संख्या १४ हजार ३७७ पुगेको छ ।
https://googlepokhara.com/pokhara-news-10/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार