निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संविधान, निर्वाचन सम्बन्धि कानुनहरु, दल दर्ताताका पेश गरिएका विधान लगायतको आधारमा आफुले यस विषयको टुंगो लगाउने आश्वासन दिएका छन् ।
निर्वाचन आयोगले प्रचलित कानुनको आधारमा न्यायोचित निर्णय लिने थपलियाले आश्वस्त पारेका छन् । उनले यसलाई टुंगो लगाउने क्रममा अदालतबाट यस सम्बन्धमा कायम गरिएका नजिरहरुको समेत अध्ययन गरिने बताए ।

आफुहरु कै पक्षमा बहुमत रहेको भन्दै पार्टी र चुनाव चिन्हमा दावि सहित अध्यक्ष प्रचण्ड र माधव नेपाल समुह आज निार्वचन आयोग पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार