नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटन विरुद्ध आजबाट सडक संघर्ष सुरु गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार प्रचण्ड माधव पक्ष आजबाट सडक संघर्षमा उत्रिएको हो ।
त्यसक्रममा आजै माइतिघर मण्डलामा आफ्नो पक्षका सांसद सहित नेता कार्यकर्ता ठुलो संख्यामा भेला भएर र्निाचन आयोग पुगेका छन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरु मै रहेको अवगत गराउने प्रयत्न गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार