कास्कीमा मात्रै आज ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ जना कास्कीको माछापुच्छ्रे गाउँपालिका र बाँकी सवै संक्रमितहरु पोखरा महानगरपालिकाका रहेका छन् ।
लकडाउन खुकुलो भएसंगै गण्डकी प्रदेशको राजधानी पोखरामा संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । f




