पोखरामा १९ सहित गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा १९ जना सहित तनहुँका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ३ सय ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार