पोखरा महानगरपालिकामा आज अहिले सम्म १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा आज मात्र १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक पोखरामा अत्याधिक संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार