कास्कीको पोखरा महानगरपालिकामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विवरण अनुसार कास्की सहित स्याङ्जामा ४ र तनहुँका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकीमा हालसम्म ९ हजार ९२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार