१० वर्षीया बालिका सहित तनहुँमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँको व्यास नगरपालिकामा १० जना, शुक्ला गण्डकीमा २२ जना, भानुमा ९ जना र म्याग्देमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु १० वर्षीय बालिका सहित ७७ वर्षीय वृद्धसम्म रहेका छन् । यस्तै स्याङ्जाको वालिङ नगरपालिकाका १२ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार