कोरोना भाइरस संक्रमणका कारण नेपालमा आज २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर उपचारमा रहेका २१ जना संक्रमितहरुको पछिल्लो २४ घण्टामा ज्यान गएको हो ।
https://googlepokhara-com.stackstaging.com/covid-death-13/
यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार १०८ पुगेको छ । आज मात्र नेपालमा ३ हजारको हाराहारीमा नयाँ संक्रमितहरु थपिएका छन् । उनिहरु मध्ये महिला भन्दा पुरुषहरुको सख्या धेरै रहेको छ ।
https://googlepokhara-com.stackstaging.com/%e0%a4%95%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a5%aa%e0%a5%a8-%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80-%e0%a4%aa/




